लर्ड बुद्धका अध्यक्ष जालानलाई पितृशोक

Read Time = 0 mins

काठमाडौं । नेपालको अग्रणी आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष तथा ई. पंकज जालानलाई पितृशोक परेको छ । उहाँका पिता सिताराम जालानको यही फागुन १५ गतेका दिन ७३ वर्षको उमेरमा निधन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?