नेदरल्याण्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेकाे नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा १३७ रनमा अल आउट गरेकाे हो ।

खेलमा कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी र रोहितकुमार पौडेलले १-१ विकेट लिएका थिए । नेपालले अब ब्याटिङ गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?