रातो आलु र प्याजको मूल्य बढ्यो (सूचीसहित)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलो गोलभेडाको मूल्य ६० रूपैयाँ प्रतिकेजी तोकिएको छ । त्यस्तै भारतीय ठूलो गोलभेडाको मूल्य ७० रूपैयाँ प्रतिकेजी तोकिएको छ ।

त्यस्तै रातो आलु  ३५, ज्याज सुकेको भारतीय प्याज ८०, काउली स्थानीय २५, अनार ३२० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

मूल्यसूची विस्तृतमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?