![दिनमा कति कप चिया पिउने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/tea.jpg)
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।
साथै कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच