पुनर्गठित सरकारका ४ मन्त्रीको नाम पक्का, आजै शपथ गराउने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नयाँ सत्ता समीकरण संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी भैरहेको छ ।

पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको हाे ।

उनीहरूलाई आज नै विना विभागीय मन्त्रीका रूपमा शपथ गराउने तयारी भैरहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?