उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा उपेन्द्र यादवद्वारा शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

शीतलनिवासमा आइतबार बिहान आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथ लिनुभएकाे हाे । उहाँसँगै जसपाकै नवल किशोर साह सुडीले पनि वन मन्त्रीका रूपमा शपथ लिनुभएकाे छ ।

उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?