ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र १६ गते शुक्रबार, ई.स. २०२४ मार्च २९, तिथि– चैत्र कृष्णपक्ष चतुर्थी, विशाखा– नक्षत्र, बज्र– योग, वालव– करण, चन्द्रराशि– तुला, सूर्योदय– ६ः००, सूर्यास्त– १८ः१९ ।
मेष: लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।
वृष: साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
मिथुन: तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
कर्कट: पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
सिंह: विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कन्या: आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
तुला: बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।
वृश्चिक: घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
धनु: रोजगारीका क्षेत्रमा सम्मान र शाख जोगाउन सकिने छ ।
मकर: पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।
कुम्भ: आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
मीन: स्वास्थ्यमा समस्या आउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच