
काठमाडौं । ध्रुुव खनाललाई राष्ट्रिय भावको गीत अवार्ड प्रदान गरिएको छ । उहाँलाई काठमाडौंमा आयोजित नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड उक्त अवार्ड प्रदान गरिएको हो । उहाँले आधुनिक गीतमा गीतकारको तर्फ पनि अवार्ड पाउनुभएको थियो ।
‘नेपाली गीत, संगीतकर्मीहरूको सम्मान, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराकासाथ नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक नेप्को म्युजिक अवार्ड सम्पन्न भएको हो । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्यको विभिन्न विधा कविता, उपन्यास कृति पाठकमाझ ल्याइसक्नुभएका साहित्यकार खनालले यसै वर्षमा मात्रै पाँचवटा गीत रेकर्डिङ गरेको जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच