![राजनीतिमा उथलपुथल, ठूला माछा खोरमा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Rajnitik-ghatanakarm-2080-hita-fornt-page.jpg)
अमेरिका । टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जनाभन्दा बढी घाइते भएका छन् ।
क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौं मानिसहरू विद्युतको पहुँचबाट टाढिएका छन् । मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताइएको छ ।
हालसम्म, तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।
![सत्तापक्ष-प्रतिपक्षबीच टकराव बढ्ने संकेत](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Rajniti-pm-rabi-n-deuba-hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच