![नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/surung-8.jpg)
सिरिया – इरान र इजरायलबीच तनाव बढ्दै गएपछि आईतवार सिरियाका धेरै शहरहरूमा बिस्फोटको आवाज सुनिएको छ ।
राजधानी र देशका अन्य ठाउँहरूमा सिरियाली वायु सुरक्षाले इजरायली क्षेप्यास्त्रहरूलाई रोक्न खोजेको परिणामको रूपमा बिष्फोटक आवाज सुनिएको हो । धेरै सिरियाली शहरहरूमा धेरै बिस्फोटहरू सुनिएका थिए ।
आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । कुनै पनि इजरायली क्षेप्यास्त्रले सिरियाली साइटहरूलाई निशाना बनाएको छैन । यो इरान र इजरायल बीच जारी तनावको एक भाग हो ।
सिरियाको राजधानी दमास्कस, होम्स, हामा, दारा र तटीय क्षेत्रहरूमा बिस्फोटको आवाज सुनिएको बताइएको थियो ।
![पाकिस्तानमा भीषण वर्षा, ३० जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2023/06/pakistan-Flood.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच