काठमाडौं । सुजल फुड्सले नयाँ उत्पादन ‘चोकोफन जोय’ ल्याएको छ । जुन नेपालकै पहिलो ‘स्क्वार मोल्डेड’ आकारको प्रिमियम चकलेट भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार मुखमा राख्नासाथ पग्लिने चकलेट गुलाबी र बैजनी रङमा उपलब्ध रहेको छ भने प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक तरिकाले गरिएको छ । सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डीलगायत उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच