![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको समाचार आइरहँदा उहाँहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो । जारी वार्तामा समसामयीक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको छ । अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइसक्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गरेको सहमतिबाट पछि हटेको उहाँको आरोप छ ।
यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच छलफल भएको बताइएको छ ।
![अर्को उथलपुथलको संकेत](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/power-equation-gathabandhan-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच