
काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य तथा निर्देशक उत्सव केसी विवाह बन्धनमा बाधिनुभएको छ । उहाँले बूढानीलकण्ठक-५ लिपिकोटकी दुर्गा भण्डारीसँग लगनगाँठो कस्नुभएको हो । उहाँहरूको मागी विवाह भएको हो ।
उत्सवले ‘सिमाना’, ‘रहरै भो’, ‘अब जे होला होला’, ‘एसिड’, ‘गरिमा’ लगायत चलचित्र र सिरियलमा निर्देशन गर्नुभएको छ । उत्सवले केही म्युजिक भिडियो पनि निर्देशन गर्नुका साथै अभिनय गर्नुभएको छ । उत्सव वरिष्ठ कलाकार उत्तम केसीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच