![औषधीय गुणले भरिपूर्ण लसुन सेवनका फाइदैफाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/lasun.jpg)
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गरेको छ । भविष्यका लागि जीवन बिमा र लगानीको महत्वबारे युवा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आन्तरिक कर्मचारी आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रममा सहभागी हुने साथै विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
यसै वर्षदेखि विविधतामा एकता पहलका साथै कम्पनीभित्र विभिन्न जात, धर्म र संस्कृतिका परिभाषाका कर्मचारीमध्ये विविधतामा समावेशिताको भावना जगाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गराउने तयारी गरेकोे छ ।
पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियानअन्तर्गत डायनामिक क्युआर पेमेन्ट सिस्टमलगायत अनलाइनमार्फत् बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीको सुरुवात गर्ने पहिलो कम्पनी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच