उपनिर्वाचन अपडेट : इलाममा सुहाङ नेम्वाङलाई ३९६० मतकाे अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३९६० मत संगै अग्रतालाई कायमै राख्नुभएको छ ।

सुहाङले ११६१९ मतका साथ अग्रता कायमै बनाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७६५९ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७४५२ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १५९६ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?