सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोद शाह नियुक्त हुनुभएको छ ।
बुधवार शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनु भयो। यसअघि मन्त्री शाहले वैशाख १८ गते शपथ ग्रहण बहिष्कार गर्नुभएको थियो ।
अब कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमात्र मुख्यमन्त्री यामलाल कँडेलसँग रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच