कठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा प्रदान गर्न वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा पाउन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच