
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ २६ गते शनिबार ई.स. २०२४ जुन ८, तिथि- ज्येष्ठ शुक्लपक्ष द्वितीया, नक्षत्र- आद्र्रा, गण्ड- योग, कौलव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः१० सूर्यास्त- १८ः५७ ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच