
एजेन्सी । म्यानचेस्टर युनाइटेडका फ्रेन्च रक्षक राफेल भरानेले क्लब छाड्ने इच्छा देखाउनुभएको छ । भराने र क्लबबीचको सम्झौता यही जुन ३० मा सकिँदैछ । उहाँले क्लबसँग नयाँ सम्झौता गर्न मनिरहनुभएको छैन ।
युनाइटेडसँग नयाँ सम्झौता नभएको खण्डममा भराने फ्रि-एजेन्टका रूपमा उपलब्ध हुनुहुनेछ । भराने सन् २०२१ मा स्पेनिस क्लब रियाल मड्रिडबाट युनाइटेड भित्रिनुभएको थियो । उहाँले क्लबका लागि ६८ प्रियिमर लिग खेलमा दुई गोल गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच