![दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/sleeping-naked-at-night_jibansaili.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा भाग नलिने निर्णय लिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
एन्फाले नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको जनाएको छ । निकट भविष्यमा नै प्रतियोगिताबारे जानकारी गराइने एन्फाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच