
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको बैठकले महिला लिग गर्ने निर्णय र बजेट पारित गरेको हो । एन्फा राष्ट्रिय महिला लिगका लागि दुई करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रतियोगिता गर्ने स्थान भने तय भएको छैन । स्थानका लागि लागि प्रदेशबाट सिफारिस भएमा काठमाडौं बाहिर र नभएको अवस्थामा काठमाडौंमै गर्ने एन्फाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच