काठमाडौं । देशभर ८४ प्रतिशत रोपाइँ भएको छ । आइतबारसम्म सातवटै प्रदेशमा ११ लाख ८१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष सोही अवधिमा ६९.१ प्रतिशतमात्र रोपाइँ भएको थियो ।
कृषि विभागका अनुसार सबैभन्दा धेरै धान रोपाइँ हुनेमा सुदूरपश्चिम प्रदेश ९६ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ८० प्रतिशत रोपाइँ भएको छ ।
समयमै मनसुन सक्रिय भएका कारण गत वर्षको तुलनामा झण्डै १५ प्रतिशतले रोपाइँ छिटो भएको विभागले जनाएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ९८ हजार हेक्टरमा धान रोपाइँ हुने अनुमान छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच