
हेटौंडा । वर्षाको कारण पहिरो खस्दा कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ। शनिबार बिहान परेको वर्षाका कारण पहिरो खस्दा हेटौंडा भएर काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार अविरल बर्षाको कारण कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदि(८ महादेवटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।
बाटो खुलाउन सडक विभाग तथा फाष्ट ट्याकसँग समन्वय गरी पहिरो पन्छाउने कार्य भईरहेको जानकारी दिइएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच