
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ भाद्र १ गते शनिबार, ई.स. २०२४ अगस्ट १७, तिथि- श्रावण शुक्लपक्ष त्रयोदशी, पूर्वाषाढा- नक्षत्र, १०ः१५ बजेपछि उत्तराषाढा, प्रीति- योग, कौलव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः३६, सूर्यास्त- १८ः३८ ।
मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिंह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कन्या : समस्या दर्साउँदा पनि सहयोगी भेटिन गाह्रो हुनेछ ।
तुला : प्रेम र मित्रताको बन्धन जोखिममा पर्नेछ ।
वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच