
काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद्षमा शुक्रबारदेखि फोटो सर्कलद्वारा विभिन्न अनुसन्धानकर्ता, फोटोग्राफर तथा कलाकारसँग सहकार्य गरेरे तस्वीर प्रदर्शनी गरिएको छ । पुस ७ गतेसम्म चल्ने प्रदर्शनी ‘नदीनाला कसका ?’ विषयक रहेको छ ।
दश दिने तस्वीर प्रदर्शनी शुक्रबारदेखि आरम्भ गरिएको हो । अनुसन्धानकर्ता कैलाश राईका अनुसार नेपालका विभिन्न दशवटा स्थानका कथा तस्वीर प्रदर्शनीमा प्रस्तुत गरिएका छन् ।
उहाँले प्रदर्शनीमा थकाली खानाको परिकारदेखि वातावरण कसरी मासिँदैछन् भन्नेलगायत खोला, नदीनालाबाट कसले बढी लाभ लिइरहेको विषयका तस्वीर प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच