
काठमाडौं । नरेश जोगीको शब्द, संगीत र स्वरमा रहेको थारू गीत ‘मच्छी मारे जाई’को सार्वजनिक भएको छ । नरेश जोगीलाई आरके थारू, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
नरेशकै निर्देशन रहेको गीतको भिडियोमा नरेश, समिक्षा चौधरी, रुनी चौधरी, दिपिका चौधरी, निरज चौधरीलगायत कलाकारको अभिनय । दया चौधरीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच