
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ ।
पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच