
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ चैत १३ गते बुधबार, ई.स. २०२४ मार्च २६, तिथि– चैत कृष्णपक्ष द्वादशी, धनिष्ठा– नक्षत्र, सिद्ध– योग, कौलव– करण, चन्द्रराशि– मकर, सूर्योदय– ६ः०३, सूर्यास्त– १८ः१८ ।
मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु-याउनेछ ।
मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कन्या : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच