काठमाडौं । बबिता श्रेष्ठको निर्देशन रहेको गीत ‘पर्खि बसें’को भिडियो सार्वजनिक भएको छ । अदीप घले बम्जनको शब्द, संगीत, आदेश गुर्माछनको स्वर रहेको सार्वजनिक गीतको भिडियोलाई नरेश ऐरले छायांकन गर्नुभएको हो ।
भिडियोमा अमन श्रेष्ठ र चाँदनी सिलियालेलाई फिचर्ड गरिएको छ । आफ्ना यसअघिका प्रस्तुतिले जस्तै श्रोता/दर्शकको माया पाउनेमा आफू आशावादी रहेको मोडल अमनको विश्वास छ । भिडियोयलाई हरिबहादुर घलेले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच