अब ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न सकिने

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । अब ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म ट्वीटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले आठ जिबीका दुई घण्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?