काठमाडौं । ‘समलिंगी’ म्युजिकल फिल्म आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । शिरिशा पौडेलको शब्द भीम बिसीको संगीत तथा समीक्षा अधिकारीको स्वर रहेको यो म्युजिकल फिल्मलाई दिनेश पराजुलीले खिच्नुभएको हो । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोमा सिलन लम्सालको सम्पादन छ ।
सयौं भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक वसन्त सापकोटा यो म्युजिकल फिल्ममा भने आफू क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेको जिकिर गर्नुभएको छ । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गर्नुभएको हो । खड्काले यसअघि चलचित्र ‘प्रेमलिला’ निर्माण तथा निर्देशन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच