राष्ट्र बैंक घेराउ गर्न लघुवित्तविरुद्धको संघर्ष समिति बालुवाटारमा, सडकमै गरे प्रदर्शन (तस्वीर)

Read Time = 3 mins

काठमाडौं । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले विभिन्न माग राखि आज राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ ।

करिब ८–९०० जना लघुवित्त पीडितहरु माइतीघरमा जम्मा भइ राष्ट्र बैंकबालुवाटर गएका हुन् । भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने, अघुवित्तहरु खारेज गर्नुपर्ने, किसानलाई विनाधितो सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राख्दै संघर्ष समितिले प्रदर्शन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?