काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ । सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच