यू–१९ एसिया कपमा आज नेपाल र पाकिस्तानबीच खेल हुँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । यू–१९ एसिया कपमा आज नेपाल र पाकिस्तानबीच हुँदैछ । दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।

नेपालले डिसेम्बर ८ (मंसिर २२) पाकिस्तान, डिसेम्बर १० (मंसिर २४) अफगानस्तान र डिसेम्बर १२ (मंसिर २६) भारतसँग खेल्ने छ। नेपालले समूह चरणमा तीनवटै टेष्ट राष्ट्रसँग खेल्ने भएको हो।

सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो, त्यसयता भएको सबै खेल पाकिस्तानले जितेको छ। पछिल्लो पटक २०१६ को विश्वकपमा भएको भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?