काठमाडौं । नवीनतम् इलेक्ट्रिक स्कुटरमा अग्रणी जेहो एइ ४ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएको छ । उक्त नयाँ मोडलले स्मार्ट प्रविधि, उच्च पर्फमेन्स र दैनिक सहजताको अद्भूत संयोजन प्रदान गर्दै यात्रा अनुभव सुधार गर्ने लक्ष्य राखेको छ ।
ऋषि ट्रेड सेन्टरले ल्याएको एइ ४ ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने बताइएको छ । कम्पनीका अनुसार एइ ४ को ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किलोमिटरभन्दा बढी प्रतिघण्टाको गति पुर्याउन सक्छ ।
जसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्छ । एइ ४ मा रहेको लिथियम ब्याट्रीले ९० किलोमिटरदेखि एक सय ७० किलोमिटरको माइलेस प्रदान गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच