एनएमबी र केयुकेएलबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) सँग सम्झौता गरेको छ । अब एनएमबी बैंकका ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महसुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था गरेको हो । एनएमबी बैंकले दी फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?