अन्तरिक्षमा बन्यो पहिलो टिकटक भिडियो

Read Time = 1 min

एजेन्सी/पछिल्लो समय टिकटिक भिडियोले सबैलाई लोभ्याएको छ । यस्तैमा पहिलो पटक अन्तरिक्षमा टिकटक भिडियो बनेको छ । इन्टरनेशनल स्पेस स्टेशनमा जानुभएकी अन्तरिक्ष यात्री समान्था क्रिस्टोफोरेटीले पहिलो पटक अन्तरिक्षमा टिकटक भिडियो बनाएर शेयर गर्नुभएको हो ।

उहाँले ९० सेकेण्डको एक क्लिप पोष्ट गर्नुभएको छ । समान्था क्रु-४ मिशनमा हुनुहुन्छ । उहाँ युरोपीय अन्तरिक्ष एजेन्सीको अन्तरिक्ष यात्री हुनुहुन्छ । यो क्लिपमा स्पेश स्टेशनमा जीवन कस्तो छ भन्ने देख्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?