काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आउनुभएको छ । नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाका अनुसार उहाँ आइतबार साँझ काठमाडौं आउनुभएको हो । भाग्यश्री केका लागि आएको र कति दिन बस्ने भन्ने विषयमा आफूलाई जानकारी नभएको थापाले बताउनुभयो ।
चलचित्र ‘मैंने प्यार किया’बाट सन् १९८९ मा बलिउडमा डेब्यु गर्नुभएकी भाग्यश्री सोही चलचित्रबाट चर्चित बन्नुभएको थियो । उहाँले केही भारतीय टेलिभिजन सिरिजसमेत निर्देशन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच