सुद्धोधन गाउँपालिका-१ को मत गणना सकियो, जनता समाजवादीका गडेरीया विजयी

Read Time = 1 min

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ।

सुद्धोधन गाउँपालिका १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल) विजय हासिल गर्नुभएको हो । उहाँ एक मतान्तरले विजय हुनुभयो ।

उदयराज गडेरीयाले नौ सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नौ सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?