ग्ल्यामरस लुक्स न्यासा

Read Time = 1 min

एजेन्सी । बलीवुडका ‘पावर कपल’ काजोल र अजय देवगनकी छोरी न्यासा देवगन आफ्नो ग्ल्यामरस लुक्सका कारण चर्चामा हुनुहुन्छ । सिल्भर गाउनमा न्यासाको ग्ल्यामरस स्टाइललाई उहाँका फ्यानले रुचाइरहेका छन् ।

मानिसहरूले उहाँलाई काजोलको प्रतिलिपि पनि भनेका छन् । न्यासा प्रायः आफ्नो लुक्स र पार्टीका कारण सामाजिक सञ्जालमा चर्चामा रहँदै आउनुभएको छ ।

न्यासाले अहिले बलिउडमा कदम नराखेको भए पनि उहाँ चर्चामा भने रहिरहनुहुन्छ । सोशल मिडियामा न्यासाको जबरदस्त फ्यान फोलोइङ रहेको छ । यसको एक कारण उहाँको ‘स्टारकिड’ हुनु हो भने अर्को उहाँको सुन्दरता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?