काठमाडौं। टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको विनासकारी भूकम्पमा परी निधन भएको छ ।
सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उहाँको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ।
२८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध हुनुभएको थियो ।
बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच