काठमाडौं । रञ्जित विश्वकर्मा र लक्ष्मी नेपालीको स्वरमा रहेको लोकदोहोरी गीत ‘बर को डाली’ सार्वजनिक भएको छ । खेमराज गौतमको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय छ ।
पोखराको विभिन्न आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ । शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायांकन र पदम सुवेदीको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच