जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

Read Time = 1 min

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट १५.७८९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको गत २९ माघमा बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न 0.७८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा मात्र लगानीकर्ताले लाभांश कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?