जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गर्नुभएको छ । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गर्नुभएको छ । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहनु भएको छ । हिराले ९५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गर्नुभएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र