२०७९ साल जेठ ४ गते बुधबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ४ गते बुधबार, ई.सं. १८, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष द्वितीया, ५ः४७ बजे उप्रान्त तृतीया, नक्षत्र- ज्येष्ठा, योग- सिद्ध, करण- गर, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१६, सूर्यास्तः १८ः४६ ।

मेष : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मिथुन : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

तुला : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

कुम्भ : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?