सिटिजन्सका ग्राहकलाई र्‍याडिसनमा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ¥याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै सिटिजन्सका कार्डवाहकले र्‍याडिसन होटलका साथै सो होटलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवामा समेत विशेष छुट पाउनेछन् । बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?