काठमाडौं
पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) नेपालको हितमा नभएकाले अघि नबढने बताउनु भएको छ ।
संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुग्नुभएका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताउनु भएको हो ।
बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा हुनुहुन्छ । बैठक जारी छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच