डिसहोमका दुई भाग्यशाली

Read Time = 1 min
A A- A+

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिसहोमका थप दुई ग्राहकले एक-एक लाख रुपैयाँ जितेका छन् । बत्तिसपुतलीकी बिन्दा रेग्मी र बालुवाटारका डा. वेदप्रकाश उप्रेतीले कम्पनीले सञ्चालन गरिरहेको एक वर्षमा २४ महिना योजनाअन्तर्गत उक्त रकम जित्नुभएको हो ।

डिसहोमका ग्राहकले योजनामा सहभागी हुन आफ्नो नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फन्ड ट्रान्सफरमार्फत् आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?