डिसहोमका दुई भाग्यशाली

Read Time = 1 min

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिसहोमका थप दुई ग्राहकले एक-एक लाख रुपैयाँ जितेका छन् । बत्तिसपुतलीकी बिन्दा रेग्मी र बालुवाटारका डा. वेदप्रकाश उप्रेतीले कम्पनीले सञ्चालन गरिरहेको एक वर्षमा २४ महिना योजनाअन्तर्गत उक्त रकम जित्नुभएको हो ।

डिसहोमका ग्राहकले योजनामा सहभागी हुन आफ्नो नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फन्ड ट्रान्सफरमार्फत् आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?