ग्लोबलको चक्रवर्ती मुद्दती निक्षेप योजना

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने 'ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना' ल्याएको छ ।

मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहनाबमोजिम सोभन्दा अझ बढी हुने बौंकले जनाएको छ ।

बैंकका अनुसार निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । जुन मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?