एसइइ नतिजा हेर्न स्प्यारो एसएमएस

Read Time = 1 min

काठमाडौं । एसइइ २०७८/०७९ को नतिजा हेर्न एसएमएसमार्फत् सहज बनाउन स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सम्झौता गरेको छ । सम्झौतासँगै विद्यार्थीले एसएमएसमार्फत् एसइइको नतिजा हेर्न सक्नेछन् ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो, जसले एक दशकदेखि प्रत्येक वर्ष एसइइको नतिजा प्रकाशित गर्दै आएको छ । सम्झौतासँगै अब नेपालभरका एसइइ विद्यार्थी र अभिभावकले सजिलै र सहजरूपमा एसएमएसमार्फत् नतिजा हेर्न सक्ने कम्पनीका मुख्य कार्यकारी अधिकृत मनोज थापाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?